काठमाडौं, आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशीको पहाडी क्षेत्रमा पनि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र गण्डकीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने अनुमान छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजको राशिफल । मङ्सिर ७, २०८३
Next Article आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक


NPL Special
NPL Special
NPL Special
NPL Special