काठमाडौं, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा कायम भएको छ।
युरोको बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा र पाउन्ड स्टर्लिङको १९४ रुपैयाँ ३८ पैसा रहेको छ। कुवेती दिनारको बिक्रीदर ४८० रुपैयाँ ८४ पैसा पुगेको छ। भारतीय १०० रुपैयाँको खरिददर १६० र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special