काठमाडौं, भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन्। उनी सोमबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special