काठमाडौं, निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ। यसअघि म्यादसम्बन्धी कागजात पेस नभएपछि सुनुवाइ सरेको थियो। मन्त्रिपरिषद्ले कार्कीलाई हटाएर डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special