काठमाडौं, बिचौलिया इनम सापकोटासँग आर्थिक कारोबार र सम्पर्क देखिएको आरोपमा पक्राउ परेका महेश कुमार श्रेष्ठलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको छ। श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको रिटमाथि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भइरहेको छ। श्रेष्ठलाई प्रहरीले कीर्तिपुरबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special