Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: nepal
चीनले हालैको बाढीबाट प्रभावित नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार…
प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग विमानभित्र खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘देश उभो…
जाडो मौसममा ज्येष्ठ नागरिकलाई चिसोका कारण सङ्क्रमण, निमोनिया तथा अन्य स्वास्थ्य समस्या देखिने जोखिम बढी हुने भएकाले विशेष हेरचाह गर्न…
बाँकेको बैजनाथ गाउँपालिका-१, चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएपछि प्रहरीले आठ राउण्ड हवाई फायर गरेको छ। झडप छुट्याउन गएको…
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले नियुक्ति गैरकानुनी…
बर्दियाको राजापुर नगरपालिका-१० मझरामा चितुवाको आक्रमणबाट १३ वर्षीया कमलासिंह ठकुरीको मृत्यु भएको छ।सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरी…
भारतको अयोध्यादेखि नेपालको जनकपुरधाम जोड्ने नयाँ रेल सेवा ‘सरयू-कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र…
कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ ।नेपाल र पाकिस्तान ‘ए’ बीचको…
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।मंगलबार…
बागमती प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ।मुख्यमन्त्री किरण थापामगरले…
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो…
झापाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा भारतबाट दैनिक ठूलो सङ्ख्यामा जङ्गली हात्ती प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। हात्तीले सीमा क्षेत्रमा…
आज प्रतिनिधिसभाका विभिन्न समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित…
औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर सुनिश्चित गर्न औषधि उद्योग तथा यससँग सरोकार रहेका निकाय…
दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि केही खेल भने आजदेखि…
महाकाली नदीमा बनेको दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निमाणका लागि लागि रु पाँच करोड बजेट माग गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले…
ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान…
विभिन्न कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन…
म्याग्दीको बेनी नगरपालिका-४ सिंगाका तेजबहादुर बानियाले तीन दशकअघि मजदुरी छाडेर सुरु गरेको तरकारीखेतीबाट आर्थिक आत्मनिर्भरता हासिल गरेका छन्। विसं २०५२…

NPL Special
NPL Special
NPL Special
NPL Special