काठमाडौं, सोलुखुम्बुको फेरिचेमा मंगलबार दुई हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु र दुई पाइलटसहित तीन जना घाइते भएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ। निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा गठित समितिलाई दुर्घटनाको कारण र कारक तत्त्व अध्ययन गरी भविष्यमा यस्ता घटना रोक्न सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटनाको छानबिन गर्न समिति गठन
Previous Articleसात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता
Next Article यस वर्षको मनसुनमा विपद्जन्य घटनाबाट १३३ जनाको मृत्यु



NPL Special
NPL Special