काठमाडौं, नेपाली कांग्रेसले महाअभियोगबारे सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो धारणा बनाउने भएको छ । सोमबार प्रतिपक्षी दलहरूको बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षभित्रै विषयमा सहमति भइनसकेको उल्लेख गर्दै रास्वपा विश्वसनीय धारणासहित प्रस्तुत भएपछि विपक्षी दलहरूबीच साझा धारणा तय गरिने बताए। उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीगत छलफल आवश्यक रहेकोमा जोड दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सत्तापक्षको तयारी हेरेपछि महाअभियोगबारे धारणा बनाउँछौँ : आङ्देम्बे
Previous Articleसेयर बजार ३२ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
Next Article जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता



NPL Special
NPL Special