काठमाडौं, मौसम पूर्वानुमान महाशाखाले शनिबार (मंसिर १२) देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान छ। बिहान उपत्यका, खोँच तथा तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special