उदयपुर, उदयपुर कारागारमा ६० जनाको क्षमता भएको जीर्ण भवनमा २३२ कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी हुँदा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भएको छ। चार दशक पुरानो भवनका भित्ता र पर्खाल कमजोर छन्। नयाँ भवन निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट सुनिश्चित भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special