विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाइँदै छ। मुख्य दिन बुधबार टीका लगाउन नभ्याएकाहरू आफन्त तथा मान्यजनकहाँ पुगेर आशीर्वाद लिइरहेका छन्। कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने परम्पराअनुसार काठमाडौंसहित विभिन्न स्थानमा दसैँको चहलपहल बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु
Next Article अमिताभ बच्चन र दिलजित दोसाँझलाई ज्यान मार्ने धम्की


