काठमाडौं, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ। यस्तै, युरोको बिक्रीदर १६३ रुपैयाँ ०७ पैसा र पाउन्ड स्टर्लिङको १९४ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special