काठमाडौं, झापाका उत्तरी क्षेत्रका किसान जङ्गली हात्तीको त्रासका कारण रातभर जाग्राम बस्न बाध्य भएका छन्। भारतबाट आउने हात्तीले अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिका खेतबारीमा पाकेको धान तथा मकै नष्ट गर्नुका साथै घरमा समेत क्षति पुर्याइरहेका छन्। हात्तीको परम्परागत करिडोर अवरुद्ध हुनु र सोलार फेन्सिङ बिग्रनुले समस्या बढेको वन कार्यालयले जनाएको छ। किसानले तारबार मर्मत र क्षतिपूर्ति माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special