महानवमीका अवसरमा आज हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। शक्तिस्वरूपा देवी दुर्गाको पूजा-आराधना गर्ने परम्पराअनुसार बिहानैदेखि भक्तजन दर्शन तथा पूजाअर्चनाका लागि मन्दिर पुगेका छन्। यस दिन राज्यका हातहतियार तथा औजारको पूजा (कोतपूजा) गर्ने चलनसमेत रहेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत यो मन्दिरवर्षमा एक दिन मात्र खुल्ने भएकाले मन्दिर वरपर भक्तजनको बाक्लो चहलपहल र घुइँचो बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
महानवमीका अवसरमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुल्ला, भक्तजनको घुइँचो
Previous Articleमर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल
Next Article आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै


