साउदी अरेबियाको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणको भग्नावशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको कडा निन्दा गरेको छ। मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्दै सर्वसाधारण तथा संवेदनशील पूर्वाधारमाथिका आक्रमण अस्वीकार्य हुने बताएको छ। नेपालले क्षेत्रीय तनाव समाधानका लागि संवाद र कूटनीतिक पहलमा जोड दिएको छ |
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
साउदीमा नेपालीको ज्यान जाने गरी भएको आक्रमणप्रति नेपालको आपत्ति
Previous Articleसीमा क्षेत्रमा झडप रोक्न उत्तर कोरियालाई सञ्चार संयन्त्र स्थापना गर्न दक्षिण कोरियाको आग्रह
Next Article चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु


