काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्ने क्रम जारी छ। शुक्रबार बिहान ५ः४५ बजे न्यूनतम तापक्रम १३.३ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रारम्भिक मापनअनुसार यो वर्षकै अहिलेसम्मको न्यूनतम तापक्रम हो। बिहीबार बिहान सोही समयमा तापक्रम १३.५ डिग्री सेल्सियस थियो। आजको अन्तिम मापनपछि तापक्रममा थप परिवर्तन हुन सक्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


