नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग पुनः संवाद थाल्ने बताएका छन्। पोखरामा आयोजित कार्यक्रममा उनले कांग्रेसबाट अलग भएका दुई लाखभन्दा बढी परिवारलाई जोड्न विशेष अभियान सञ्चालन गरिने बताए। पाका नेताको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्नुपर्ने उल्लेख गर्दै थापाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको अधिकार तल्लो तहलाई दिने जानकारी दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेसको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्ने गगन थापाको घोषणा
Previous Articleएनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित
Next Article तिहारमा उपत्यकामा ५२ लाख फूलका माला खपत हुने अनुमान



NPL Special
NPL Special