अध्यागमन विभागले कात्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह गरेको छ। उक्त अवधिमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको विभागले जनाएको छ। पदयात्रामा गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन र जोखिमपूर्ण क्षेत्रमा यात्रा नगर्न अनुरोध गरिएको छ। यस अवधिका लागि निषेधित क्षेत्रमा पदयात्रा अनुमति जारी नहुने विभागले स्पष्ट पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special