नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। विराटनगरका इमरान शेखले ३९, लोकेश बमले २६ र आन्द्रे रसेलले ३३ रन बनाए। चितवनका कमल ऐरीले सर्वाधिक चार विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special