बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषले बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात गराउन सक्ने मौसम पूर्वानुमान गरिएको छ। मौसमविद् विभूति पोखरेलले आत्तिनुपर्ने अवस्था नरहे पनि सतर्क रहन आग्रह गरेकी छन्। भारी वर्षा, हिमआँधी, हिमपहिरो र पहिरोको जोखिम हुन सक्ने भएकाले हिमाली यात्रा नगर्न, सडकको अवस्था बुझेर यात्रा गर्न र किसानलाई धान काट्ने काममा सावधानी अपनाउन सुझाव दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचलचित्र निर्माणका लागि ९५ लाखसम्म अनुदान
Next Article एनपीएल: विराटनगरलाई चितवनले दियो १५८ रनको लक्ष्य



NPL Special
NPL Special