सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको एनपीएल खेलको टसमा ढिलाइ भएको छ। विराटनगरका कप्तान सन्दीप लामिछाने टसका लागि मैदानमा पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी आएनन्। उनी असन्तुष्टि जनाउँदै क्यानका सचिव पारस खड्कासँग छलफल गर्न गएका थिए। त्यसपछि दुवै कप्तान, खड्का र म्याच रेफ्रीबीच छलफल भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दीपेन्द्रसिंह ऐरी टसमा नआएपछि सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ
Previous Articleसंविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने
Next Article टस जितेर सुदूरपश्चिमले रोज्यो पहिले फिल्डिङ



NPL Special
NPL Special