काठमाडौं, काठमाडौँको कमलपोखरीमा छठ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौँ महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सहकार्यमा करिब पाँच सय व्रतालुले पूजाआजा गर्न मिल्ने गरी घाट व्यवस्थापन गरिएको छ। पोखरीलाई झिलिमिली बत्तीले सजाउनुका साथै सुरक्षा, सरसफाइ र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। पर्वका अवसरमा करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
छठ पर्वका लागि कमलपोखरीमा तयारी पूरा, पाँच सय व्रतालुका लागि घाट व्यवस्थापन
Previous Articleजलवायु वार्तामा आदिवासी जनजातिका मुद्दा सशक्त रूपमा उठाउने मन्त्री चौधरीको प्रतिबद्धता
Next Article इनम सापकोटासँग सम्बन्धको आरोपमा एकजना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special