काठमाडौं, काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ सवारीचालक कारबाहीमा परेका छन्। कात्तिक १ देखि २९ गतेसम्म मादकपदार्थ सेवन गरी सवारी चलाउने २ हजार ८९२ र लागुपदार्थ सेवन गर्ने ७८ जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रहरीले नियमित जाँच तथा निगरानी गर्दै आएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special