Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
चीन पूर्ण संख्यामा सबैभन्दा ठूलो बजार भए पनि, प्रतिशतका हिसाबले नेपाल विश्वमै अग्रणी छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश जारी गरेको छ।
सेयर बजारमा भएको लगानी बिक्री गरी चुनावी गतिविधिमा लाग्दा बजारमा सुस्ती देखिएको छ भने कारोबार पनि घटेको एक ब्रोकरले बताए।
नेपाल राष्ट्र बैंक ले उपदान तथा पेन्सन कोषको रकम एक वर्षका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने जनाएको छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रूपमा परिचालन भइरहेका छन्।
नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
सातौँ विकेटका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीबीच ५४ रनको महत्वपूर्ण साझेदारी भएपछि नेपाली टोलीको इनिङ्सले लय समातेको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको पात्रोका आधारमा २०८३ सालका प्रमुख चाडपर्वहरूको तिथि र मितिबारे यहाँ जानकारी प्रस्तुत गरिएको छ।
नेपाली कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने छ।
७६ जनाको मृत्यु भएको प्रदर्शनको छानबिन गर्न गठित समितीले प्रतिवेदन अझै पनि प्रतिवेदन तयार गर्न सकेको छैन।
पार्टीले घोषणापत्रमा संविधान संशोधनका लागि उच्चस्तरीय पुनरावलोकन आयोग गठन गरी आयोगका सुझावअनुसार काम अघि बढाउनुपर्ने उल्लेख गरेको छ।
जिम्बाब्वेले यसअघि पनि सन् २००७ को विश्वकपमा, आजभन्दा करिब १९ वर्षअघि, लिग चरणअन्तर्गत अस्ट्रेलियालाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको स्मरणीय उपलब्धि दोहोर्याएको थियो।
सन् १९८८ मा काजी जाफर अहमदपछि ३५ वर्षसम्म शेख हसिना र खालिदा जियाले प्रधानमन्त्री पद सम्हालेपछि अब बंगलादेशमा पुनः एक पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ ।
सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको खेलमा नेपाली टोलीले खराब ब्याटिङ गरेपछि नेपालले सामान्य लक्ष्य दिएको हो।
आज ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयरबाट ११ अर्ब १० करोड रुपैयाँको कारोबार हुँदा मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावरको मूल्य बढ्यो भने कालिञ्चोक दर्शनको मूल्य घट्यो।
सुपर ८ मा पुग्ने सम्भावना जोगाउन जित अनिवार्य रहेको खेलमा कमजोर ब्याटिङ प्रदर्शनपछि नेपालले इटलीलाई सामान्य लक्ष्य मात्र प्रस्तुत गरेको छ।
नेपाली कांग्रेसले निर्वाचनपछि संविधान संशोधन गर्ने, नागरिक अभिमत आत्मसात गर्ने र राष्ट्रिय झण्डाको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।
आगामी वर्षको बजेट प्रक्षेपणसहितको विवरण अर्थ मन्त्रालयमा पेश गरे/नगरेको र बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई पनि मूल्यांकनका सूचकमा समावेश गरिएको छ।
मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक लक्ष्य बनाउने लक्ष्य लिएको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special