Browsing: खेलकुद

यसअघि, मंगलबार खेलिएको आफ्नो पहिलो अभ्यास खेलमा नेपाली टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटको फराकिलो अन्तरले हराएको थियो ।

प्रतियोगिताको ‘सुपर–६’ चरणमा स्थान बनाउने सम्भावना जिवित राख्न जिम्बाब्वेविरुद्धको खेलमा नेपाली टोलीसँग जितको विकल्प छैन ।

वर्तमान सरकारले असोज अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

यसअघि पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको नेपालले अब जनवरी २४ मा जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

न्यायधिश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले निर्वाचन प्रक्रिया सम्बन्धी सम्पूर्ण काम कारबाही अन्तिम निर्णय नआउन्जेल यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो।

ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुनेछन् र तीमध्ये शीर्ष चारले सन् २०२६ को जुनमा इङल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान पाउनेछन्।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्शल जयन्त पाठक नियुक्त।

नेपाली युवा बक्सर अभिरल घिमिरेले किक बक्सिङमा नयाँ कीर्तिमान बनाएका छन्। ‘हिमालयन चितुवा’ उपनामले परिचित घिमिरेले तीनवटा अन्तर्राष्ट्रिय उपाधि जित्दै इतिहास रचेका छन्।

नेपाली तेक्वान्दो खेलाडी आदिश खड्काले अस्ट्रेलियामा आयोजित २०२५ गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन्।

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा पोखरा रंगशालामा जुलाई १२ देखि १९ सम्म पहिलो गण्डकी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। राष्ट्रियस्तरको प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्।