नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनायो। अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदी हसनले ३२ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special