नेपालले ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) बाट सन् २०३० सम्म राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि ८ अर्ब ५९ करोड १९ लाख रुपैयाँभन्दा बढीको सहायता प्राप्त गर्ने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा गाभीसँग भएको संवादपछि सहायता सुनिश्चित भएको हो। साथै, लेखापरीक्षणमा देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर फिर्ता गर्नुपर्ने दायित्वसमेत मिनाहा भएको मन्त्रालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से ०.९४ अंकले बढ्यो, कारोबार ५ अर्ब ८० करोड
Next Article भोटेकोशी बाढीबाट ७९ अर्बभन्दा बढीको क्षति



NPL Special
NPL Special