रसुवाको भोटेकोशी बाढीबाट घरपरिवार र व्यवसायमा गरी ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँको क्षति भएको हो। बाढीबाट ६ हजार ८१७ परिवार, ३२ हजार ८७२ व्यक्ति र ४९९ प्रतिष्ठान प्रभावित भएका छन्। दुई हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special