स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ। सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Article‘सहकारीका समस्याबाट सरकार पन्छिदैन’
Next Article नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता



NPL Special
NPL Special