काठमाडौं, मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण र युवालाई स्वरोजगार बनाउने उद्देश्यले आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्दै सीप विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन्। एआई, ई–कमर्स र कम्प्युटर तालिमसहितका कार्यक्रम एक महिनाभित्र सुरु गर्ने लक्ष्य राखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special