काठमाडौं, कतारमा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा युएई ३९.५ ओभरमा १२१ रन बनाउँदै अलआउट भएको हो। उसका लागि मुहम्मद शाहदादले सर्वाधिक ४० र हरप्रीत सिंहले ३२ रन बनाए। नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special