नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनायो। डाविड मलानले सर्वाधिक ७०, रवि बोपाराले ३२ र डिआर मुस्लीले २९ रन बनाए। विराटनगरका चरित असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक–एक विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special