Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: featured
नेपालमा विश्वविद्यालयको संख्या बढे पनि विद्यार्थी पलायन तीव्र हुँदा उच्च शिक्षा र श्रम बजारको मागबीचको खाडल स्पष्ट भएको छ। कोटा…
अविरल वर्षा र बाढीपहिरोले देशभरका प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याउँदा करिब १३०३ मेगावाट विद्युत् प्रणाली प्रभावित भएको छ। कालीगण्डकी…
दोहामा आयोजित एआइआइबीको बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच महत्वपूर्ण भेटवार्ता भएको छ। मन्त्री वाग्लेले नेपालको…
काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्ग कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ। ललितपुरको वागमती गाउँपालिका–३ छपेली क्षेत्रमा ठूलो पहिरो खसेपछि सडक यातायात…
अविरल वर्षा, बाढीपहिरो, हावाहुरी र चट्याङका कारण विद्युत् संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले तयारी र…
लगातारको वर्षापछि कुलेखानी जलाशयको पानीको सतह आइतबार दिउँसो २ बजेसम्म १,५२६.५० मिटर पुगेको छ। कुलेखानी प्रथम आयोजनाका प्रमुख प्रह्लाद राउतका…
लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशका सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्गसहित छ सडक…
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आइतबार दिउँसो रिहा गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई छोराको जिम्मा लगाएर सुरक्षित…
अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पा र बागलुङमा छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पाल्पाको…
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मध्यरातमा भएको पक्राउप्रति आपत्ति जनाएका छन्। उनले बिना प्रमाण गरिएको गिरफ्तारी न्याय…
पर्वतको फर्से क्षेत्रमा लगातारको वर्षापछि आएको बाढीले ८० घर पूर्ण रूपमा बगाएको छ। स्थानीय खोलामा पानीको बहाव बढेर बस्तीमा पस्दा…
अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। माथागढीका ७५ वर्षीय…
धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। बेनीघाट रोराङ गाउँपालिकाका यी क्षेत्रमा अविरल वर्षाका कारण…
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको पुष्टि भए पनि…
अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खसेपछि आइतबार बिहान ७ः५५ बजेदेखि…
गत असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी हालसम्म छ जनाको मृत्यु…
धादिङको बाङ्गेमा विशाल पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फी यातायात…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा ह्वाइट हाउसमा विशेष राजकीय रात्रिभोज आयोजना गरेका छन्। फरक राजनीतिक प्रणालीका…
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै गएपछि नेपालका अधिकांश जिल्लामा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार शनिबार पूर्वी क्षेत्रमा…
नेपाल आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ। आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरीयताअनुसार नेपाल…

