काठमाडौं, तीन दिन लगातार बढेको सेयरबजारमा बिहीबारदेखि सुरु भएको गिरावटले शुक्रबार पनि निरन्तरता पाएको छ। शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा झरेको छ। दिनभर ४ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार हुँदा २०३ कम्पनीको मूल्य घटेको छ भने ५८ कम्पनीको बढेको छ। लक्ष्मी सनराइज बैंकको सर्वाधिक २५ करोड रुपैयाँको कारोबार भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special