नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चक्रवात ‘अर्नब’को सम्भावित प्रभावबाट हवाई उडानमा पर्न सक्ने जोखिम कम गर्न सतर्कता अपनाउन आग्रह गरेको छ। कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, हावाहुरी र कम दृश्यताका कारण उडान तथा अवतरण प्रभावित हुन सक्ने भन्दै प्राधिकरणले विमानस्थल, वायुसेवा र सम्बन्धित निकायलाई सुरक्षा तयारी चुस्त राख्न निर्देशन दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special