राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार लामिछाने कात्तिक ९ गते स्वदेश फर्किनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleचीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
Next Article दसैँपछि म्याग्दीका पर्यटकीय स्थलमा चहलपहल बढ्यो


