पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै भएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको असर उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गरेकी छन्। चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्दै उनले हिमाली देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य बढाउनुपर्नेमा जोड दिएकी छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


