प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। खेल अपराह्न ५:०० बजे सुरु हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


