आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने र ४८ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार ४० लाख माला स्वदेशी उत्पादनबाट आपूर्ति गर्ने लक्ष्य छ। यसैबीच, कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकांग्रेसको आन्तरिक तिक्तता अन्त्य गरी टाढिएका मतदातासँग संवाद गर्ने गगन थापाको घोषणा
Next Article एनपीएल: जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोज्यो



NPL Special
NPL Special