काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीबाट प्राप्त जनगुनासोका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू विभिन्न जिल्लाका ४२ देखि ५७ वर्ष उमेर समूहका पुरुष रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special