Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
बिरामीको चापलाई ध्यान दिँदै सरकारले आइतबार पनि ओपीडी सेवा सञ्चालन अनिवार्य गरेको छ।
राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि १ खर्ब २५ अर्ब रुपैयाँ प्रणालीबाट खिच्ने निर्णय गरेको छ।
संसदमा बहुमत रहेको रास्वपाले समर्तन गर्ने भएपछि रुबी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित छ।
रमेश लेखकले कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रही भन्दै आफ्नो गिरफ्तारी अन्यायपूर्ण भएको दाबी गरेका छन्।
असन क्षेत्रमा मौलिकता जोगाउन र वातावरण सुधार गर्न हरेक शनिबार सवारी प्रवेश निषेध गरिने भएको छ।
ओलीले प्रमाण नपुग्दा रिहा भएको दाबी गर्दै सरकारमाथि पूर्वाग्रहपूर्ण कारबाहीको आरोप लगाएका छन्।
रुबी कुमारी ठाकुरको उपसभामुख उम्मेदवारीमा रास्वपाले समर्थन गर्ने निर्णय गरेको छ।
राप्रपाकी सरस्वती लामाको उपसभामुख उम्मेदवारीमा प्रस्तावक ज्ञानेन्द्र शाही र समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन्।
एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले हराउँदै क्वार्टरफाइनलमा अग्रता बनाएको छ।
सरकारले मोबाइल डेटा प्रयोगलाई पारदर्शी बनाउन पे–एज–यू–गो र सब्स्क्रिप्सन मोडललाई संस्थागत रूपमा लागू गर्ने निर्णय गरेको छ।
इरानले अमेरिकामाथि युद्धविरामका सर्त उल्लंघन गर्दै वार्ता निष्प्रभावी बनाएको आरोप लगाएको छ।
सर्वोच्च अदालतको आदेशपछि पक्राउ परेका ओली र लेखक हाजिरी जमानीमा रिहा भई थुनामुक्त भएका छन्।
राष्ट्रपति पौडेलले संविधानअनुसार चैत २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको छ।
प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूतसँग भेट गर्दै परराष्ट्र सम्बन्ध सुदृढ र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरे।
उपसभामुख पदको निर्वाचन चैत २७ गते हुने तय गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा देउवा दम्पतीविरुद्ध इन्टरपोल रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ।
नेप्सेमा उल्लेख्य वृद्धि हुँदै अधिकांश सेयर बढे र चार कम्पनीमा सर्किट ब्रेक लाग्दा बजार उत्साहित देखियो।
इन्धन मूल्य वृद्धि पछि सरकारले सार्वजनिक सवारी र मालवाहक भाडा उल्लेखनीय रूपमा बढाएको छ।
पश्चिमबाट भित्रिएको नयाँ प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा वर्षासहित खराब मौसमको सम्भावना बढेको छ।
गैरकानुनी सम्पत्ति अनुसन्धानका क्रममा देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरू विदेशमा रहेका कारण पक्राउ हुन सकेका छैनन्।

NPL Special
NPL Special
NPL Special
NPL Special