Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
अर्थमन्त्री वाग्लेले सेयर बजारलाई सुरक्षित र पारदर्शी राख्दै प्यानिक नहुन आग्रह गरे।
नेपाल–भारत सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय भेटमा सहकार्य र विकासका विषयमा छलफल भएको छ।
सर्वदलीय बैठकले आज विशेष समय सञ्चालन गर्दै विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ।
इन्धनमा बढ्दो घाटा कम गर्न आयल निगमले उपभोक्तालाई अनावश्यक खपत घटाउन आग्रह गरेको छ।
ओली र लेखकको रिहाइ माग गरिएको रिटको सुनुवाइ नसकिएपछि सर्वोच्चले अर्को दिनका लागि सारिएको छ।
सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
डा. नारायणदत्त कँडेललाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्तामा नियुक्त गरिएको छ।
एन्फाको निर्वाचन ७ दिनभित्र नभए फिफा–एएफसीले निलम्बन प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।
व्यवसायीमाथि मुद्दाले नेप्से १०५ अंकले घट्यो, केही कम्पनीको सेयर सकारात्मक सर्किटमा।
निर्विरोध सभामुख बनेका अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।
इन्धन संकटबीच सरकारले सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्यो।
सहमतिको आधारमा लिला भण्डारी उपाध्यक्ष बन्ने निश्चित।
सरकारले ७ हजारभन्दा बढी अवैध सट्टेबाजी साइट बन्द गर्यो।
एकल उम्मेदवारीपछि डीपी अर्याल सभामुखमा निर्विरोध घोषित।
पश्चिमी प्रणालीका कारण देशभर वर्षा, हिमपात र हावाहुरीको सम्भावना।
काठमाडौंमा विशेष अपरेसन चलाएर १७ गुण्डा पक्राउ।
सम्पत्ति शुद्धीकरण मुद्दामा शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ।
सरकारले नयाँ बजेट तयारीका लागि लेखन समिति बनाएर काम थालेको छ।
सर्वोच्चले शैक्षिक सत्र सुरु हुनुअगावै र वार्षिक परीक्षाको नतिजा नआउँदै निजी विद्यालयको भर्ना प्रक्रिया रोकेको छ।
निर्विरोध निर्वाचित अर्यालले आइतबार सभामुखको शपथ लिने।

NPL Special
NPL Special
NPL Special
NPL Special