Browsing: मौसम

भोटेकोशी बाढीबाट भएको क्षतिका लागि नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल आर्थिक सहयोग पाउने अपेक्षा गरिएको छ। भदौ १५ गते…

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथ लिएका छन्। बुधबार सिंहदरबारमा…

रसुवा जिल्लामा स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच १२ बुँदे महत्त्वपूर्ण निर्णय भएको छ। बैठकले स्वास्थ्य संस्थाहरूको…

अविरल वर्षाका कारण केही दिनदेखि पूर्णरूपमा अवरुद्ध रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। असोज ८ देखि ११…

हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी–त्रिशूली विपद्बारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति चयन बुधबार हुने भएको छ। सभामुख…

चार दिनदेखिको लगातार वर्षाले देशका मुख्य राजमार्गहरू तहसनहस पारेको छ। चितवनको नारायणगढ-मुग्लिन र काभ्रेको बीपी राजमार्ग पूर्ण रूपमा बन्द छन्।…

काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्ग कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ। ललितपुरको वागमती गाउँपालिका–३ छपेली क्षेत्रमा ठूलो पहिरो खसेपछि सडक यातायात…

अविरल वर्षा, बाढीपहिरो, हावाहुरी र चट्याङका कारण विद्युत् संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले तयारी र…

लगातारको वर्षापछि कुलेखानी जलाशयको पानीको सतह आइतबार दिउँसो २ बजेसम्म १,५२६.५० मिटर पुगेको छ। कुलेखानी प्रथम आयोजनाका प्रमुख प्रह्लाद राउतका…

लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशका सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। सडक विभागका अनुसार पूर्व–पश्चिम राजमार्गसहित छ सडक…

अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पा र बागलुङमा छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पाल्पाको…

चितवनको भरतपुर महानगरपालिका–१७ र २८ का नदी किनारमा रहेका केही बस्तीमा नारायणी नदीको बाढी पस्न थालेको छ। नदीको जलस्तर तीव्र…

पर्वतको फर्से क्षेत्रमा लगातारको वर्षापछि आएको बाढीले ८० घर पूर्ण रूपमा बगाएको छ। स्थानीय खोलामा पानीको बहाव बढेर बस्तीमा पस्दा…

अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। माथागढीका ७५ वर्षीय…

धादिङको कृष्णभिर र तिङग्राङखानीमा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। बेनीघाट रोराङ गाउँपालिकाका यी क्षेत्रमा अविरल वर्षाका कारण…

अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खसेपछि आइतबार बिहान ७ः५५ बजेदेखि…

धादिङको बाङ्गेमा विशाल पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फी यातायात…

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै गएपछि नेपालका अधिकांश जिल्लामा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार शनिबार पूर्वी क्षेत्रमा…