लगातारको वर्षाले कुलेखानी जलाशयको पानीको सतह बढेर १ हजार ५२७.९३ मिटर पुगेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर हो। पानीको सतह तीव्र गतिमा बढिरहेकाले नदीकिनारबाट टाढा सुरक्षित स्थानमा बस्न र आयोजनाबाट जारी सूचना तथा एसएमएसमा दिइएका निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special