सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–३१ मा सत्तारुढ र प्रतिपक्षी दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्ने तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साझा धारणा प्रस्तुत गर्न दलहरूसँग छलफल गरिएको हो। नोभेम्बर ९ देखि २० सम्म टर्किएमा हुने सम्मेलनमा हिमाली संरक्षण, जलवायु न्याय, विपद् र जलवायु वित्तका विषय उठाउने सरकारको तयारी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special