नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि सार्वजनिक गरेको हो।
प्रतियोगिता सोमबारदेखि कीर्तिपुरमा सुरु भई नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। आठ टोली सहभागी प्रतियोगितामा पहिलोपटक डीआरएस प्रयोग हुनेछ। यस संस्करणलाई आईसीसीको मान्यता पनि प्राप्त छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, ४० प्रहरी घाइते


