Latest In Chhotokhabar
View Moreप्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।आजदेखि सुरु…
दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान गर्ने भएको छ । क्लबले आफ्नो…
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका…
धान पाक्ने समय नजिकिएसँगै झापाका किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई…
A conversation with one of Nepal’s internet pioneers
In Spotlight
आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाटुलो जून’को ‘अल्लारे ठिटो आयो’ बोलको नयाँ…
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।आजदेखि…
Latest Posts
निर्वाचन आयोगले राजनीतिक वित्त र चुनावी खर्च अनुगमनका लागि कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
राष्ट्र बैंकको सर्कुलरअनुसार, निर्वाचन कार्यलयको सिफारिसमा राजनीतिक दल, उनीहरूको उम्मेदवार र स्वतन्त्र उम्मेदवारका लागि आम्दानी–खर्च सञ्चालन गर्न छुट्टै खाता खोल्न सकिने व्यवस्था गरिएको छ।
समानुपातिकतर्फका दुई करोड ८ लाख ५० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्म पौडेललाई प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
निर्वाचन अवधिमा घृणात्मक र भ्रामक आरोप नदोहोर्याउन निर्देशन जारी गरी लोकतान्त्रिक बहसलाई तथ्य, नीति र कार्यक्रममै सीमित राख्न निर्वाचन आयोगसँग आग्रह गरिएको छ।
अवैध व्यापार नियन्त्रण, आर्थिक विकास प्रवर्द्धन, राजस्व सङ्कलन सुदृढीकरण र वैदेशिक व्यापार सहज बनाउन पारदर्शी तथा प्रविधिमैत्री भन्सार प्रणाली विकासमा जोड दिइएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित…
Subscribe to Updates
Get the latest creative news from SmartMag about art & design.




