Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: featured
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३२ जिल्लाका भोटेकोसी बाढीमा बेपत्ता भएका २ हजार २९४ जनाको विवरण सार्वजनिक गरेको…
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन्। ढाकाटोपी लगाएर कार्यक्रममा पुगेका उनले नेपाली समुदायसँग तिहार मनाउन…
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोप–३१ मा नेपालले जलवायु वित्त अनुदानका रूपमा उपलब्ध गराउनुपर्ने, हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको…
तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। बजार, धार्मिकस्थल, यातायात…
प्रधानमन्त्री वालेन्द्र शाहले काग तिहारको अवसरमा शुभकामना दिँदै तिहारले सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर सुशासन र जनपक्षीय काम…
नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वमा नियमित र गुणस्तरीय विद्युत् आपूर्तिका लागि विशेष तयारी गरेको छ। लक्ष्मीपूजाका दिन विद्युत्…
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदैछ। त्रिवि मैदानमा साँझ ५ बजे हुने खेलमा काठमान्डु गोर्खाजले शीर्ष स्थानको लुम्बिनी…
बाढीले क्षतिग्रस्त विपी राजमार्गको सिन्धुलीस्थित बर्खेखोला–पिप्ले खण्डमा जापानी सहयोग नियोग (जाइका)ले २ अर्ब ६० करोड रुपैयाँको लागतमा पुनःनिर्माण सुरु गरेको…
सरकारसँग ६ बुँदे सहमति भएपछि अनशनरत डा. गोविन्द केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई हटाउँदै आफ्ना निकट सहयोगी स्टेफन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त गरेका छन्।…
यमराजको दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठा परिकार खुवाएर आज काग तिहार मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज शनिबार…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन सातबुँदे निर्देशन जारी गरेको छ।…
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै दोस्रो जित हात पारेको छ। चितवनले दिएको…
नेपालले नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने कोप–३१ सम्मेलनमा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण र जलवायुजन्य विपद्का मुद्दा…
नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी यमदीपदान…
रास्वपा सभापति रवि लामिछानेले पार्टीका कार्यकर्तालाई पद र अवसरभन्दा निष्ठाको राजनीतिमा जोड दिन आग्रह गरेका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा…
नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरले अविजित ९३ रन बनाए पनि कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग…
एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। शुक्रबार समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले दिएको १२९…
निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको…
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। टीयू अन्तर्राष्ट्रिय मैदानमा…

NPL Special
NPL Special
NPL Special
NPL Special