अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि चुनावका लागि अग्रिम मतदान शुरु भएको छ। अहिलेसम्म करिब चार करोड मतदाताले मतदान गरिसकेका छन्। रोयटर्स–इप्सोस सर्वेक्षणअनुसार डेमोक्र्याटलाई ४७ प्रतिशत र रिपब्लिकनलाई ३६ प्रतिशत मतदाताको समर्थन छ। यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ३० राज्यसँग मतदाताका व्यक्तिगत विवरण मागेको छ। अर्थतन्त्र, महँगी र आप्रवासन चुनावका प्रमुख मुद्दा बनेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अमेरिकी मध्यावधि चुनाव : अग्रिम मतदान शुरु; प्रारम्भिक सर्वेक्षणमा डेमोक्र्याट अगाडि
Previous Articleकोप–३१ मा सबै दलका प्रतिनिधि सहभागी गराउने सरकारको तयारी
Next Article वर्षाका कारण लुम्बिनी र चितवनबीचको एनपीएल खेल रद्द



NPL Special
NPL Special