Author: chhotokhabar

प्रतिवादीहरूले करिब २५० नेपाली नागरिकलाई बिना अनुमति कानुनविपरीत विभिन्न देश हुँदै गैरकानुनी रूपमा मानव तस्करी गरी अमेरिका प्रवेश गराएको खुलेको छ।

Read More

दुर्गा प्रसाईंले सरकारसँगको सम्झौता पूरा नभए अनिश्चितकालीन बन्द गराउने र चुनाव हुन नदिने चेतावनी दिँदै आएका छन् भने यसअघि माघ २३ मा पक्राउ परे पनि उनी हाजिर जमानीमा छुटेका थिए।

Read More

नेपाल ट्रक यातायात व्यवसायी महासंघले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश जारी गरेको छ।

Read More

नेपाल राष्ट्र बैंक ले उपदान तथा पेन्सन कोषको रकम एक वर्षका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने जनाएको छ।

Read More

आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रूपमा परिचालन भइरहेका छन्।

Read More

सातौँ विकेटका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीबीच ५४ रनको महत्वपूर्ण साझेदारी भएपछि नेपाली टोलीको इनिङ्सले लय समातेको थियो।

Read More

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको पात्रोका आधारमा २०८३ सालका प्रमुख चाडपर्वहरूको तिथि र मितिबारे यहाँ जानकारी प्रस्तुत गरिएको छ।

Read More

नेपाली कांग्रेसले आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रतिज्ञापत्र जारी गर्ने छ।

Read More

७६ जनाको मृत्यु भएको प्रदर्शनको छानबिन गर्न गठित समितीले प्रतिवेदन अझै पनि प्रतिवेदन तयार गर्न सकेको छैन।

Read More

पार्टीले घोषणापत्रमा संविधान संशोधनका लागि उच्चस्तरीय पुनरावलोकन आयोग गठन गरी आयोगका सुझावअनुसार काम अघि बढाउनुपर्ने उल्लेख गरेको छ।

Read More

जिम्बाब्वेले यसअघि पनि सन् २००७ को विश्वकपमा, आजभन्दा करिब १९ वर्षअघि, लिग चरणअन्तर्गत अस्ट्रेलियालाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको स्मरणीय उपलब्धि दोहोर्‍याएको थियो।

Read More

सन् १९८८ मा काजी जाफर अहमदपछि ३५ वर्षसम्म शेख हसिना र खालिदा जियाले प्रधानमन्त्री पद सम्हालेपछि अब बंगलादेशमा पुनः एक पुरुष प्रधानमन्त्री बन्ने निश्चित भएको छ।

Read More

सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको खेलमा नेपाली टोलीले खराब ब्याटिङ गरेपछि नेपालले सामान्य लक्ष्य दिएको हो।

Read More

आज ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता सेयरबाट ११ अर्ब १० करोड रुपैयाँको कारोबार हुँदा मध्य भोटेकोशी र रसुवागढी हाइड्रोपावरको मूल्य बढ्यो भने कालिञ्चोक दर्शनको मूल्य घट्यो।

Read More

सुपर ८ मा पुग्ने सम्भावना जोगाउन जित अनिवार्य रहेको खेलमा कमजोर ब्याटिङ प्रदर्शनपछि नेपालले इटलीलाई सामान्य लक्ष्य मात्र प्रस्तुत गरेको छ।

Read More

नेपाली कांग्रेसले निर्वाचनपछि संविधान संशोधन गर्ने, नागरिक अभिमत आत्मसात गर्ने र राष्ट्रिय झण्डाको सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।

Read More